रौतहटका दलित बस्तीका बासिन्दाको सपना पूरा गरे धुर्मुस सुन्तलीले

सपनामा पनि पक्की घरमा बस्ने नसोचेका रौतहट, सन्तपुरको दलित बस्तीका बासिन्दाले २१ माघदेखि वास्तवमै सुविधासम्पन्न घरमा बस्न पाउने निश्चित भएको छ । सधैँ ज्यालादारी र परिश्रमबाट बिहान–बेलुकाको छाक टार्ने दलित बस्तीका बासिन्दालाई सुविधासम्पन्न घर बनाइदिएका हुन्, हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले । धुर्मुस सुन्तलीले उनीहरूको सपना विपनामा परिणत पारेका छन् । … Continue reading रौतहटका दलित बस्तीका बासिन्दाको सपना पूरा गरे धुर्मुस सुन्तलीले